GK for Practice 1

  

1. दक्षिण एसियाकै सबैभन्दा ठुलो स्तुप कहाँ निर्माण गरिएको ? 

2/2

2. लुम्बिनीमा निर्माण गरिएको दक्षिण एसियाकै सबैभन्दा ठुलो स्तुपको उचाइ कति रहेको छ ? 

0/2
Correct answer

3. स्थानीय तहहरूको प्रशासनिक वर्गीकरणको सम्बन्धमा तलको कुन जोडा गलत रहेको छ ? 

0/2
Correct answer

4. खास्टे ताल कहाँ पर्दछ ?

2/2

5. कर्णाली पुलको लम्बाइ कति हो ? 

2/2

6. तलका भनाइहरूबारे विचार गरी सहि उत्तर छान्नुहोस् ।

1. समशितोष्ण पतझर जंगल १२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा पाइन्छ ।

2. समशितोष्ण कोणधारी जंगल पाइने उचाई समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई हो ।

3. लेकाली वनस्पती पाइने उचाई समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई हो ।

4. नेपालमा टुन्ड्रा वनस्पति समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा पाइन्छ ।

2/2

7. नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? 

2/2

8. सगरमाथा दिवस कहिले मनाइन्छ ? 

2/2

9. कञ्चनजंघा एफ.एम. कुन जिल्लामा छ ? 

0/2
Correct answer

10. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. माछापुच्छे हिमाल अन्नपूर्ण हिमशृंखलामा पर्छ ।

2. त्रिशुली नदीको मुहान गोसाइँकुण्ड हो ।

3. टिंकर भञ्ज्याङ दार्चुला जिल्लामा छ ।

4. नेपालको हिमनदीहरुमा सबैभन्दा लामो खुम्वु हिमनदी तथा ठूलो हिमनदी लाङटाङ हो ।

5. काञ्जिरोवा हिमश्रृंखला कर्णालीमा पर्दछ ।

2/2

11. नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? 

2/2

12. सिहलिला पर्वत कहाँ पर्दछ ? 

2/2

13. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत सोलुखुम्बुमा पर्दछ ।

2. बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष शुक्ला फाँट वन्यजन्तु आरक्ष हो ।

3. पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल गोरखा जिल्लामा पर्दछ ।

4. संयुक्तराष्ट्रसंघीय पार्क शंखमुलदेखि टेकु दोभानसम्म बनाउने योजना छ ।

5. पिरामिड हिमाल कञ्चनजंघा हिमश्रृंखलामा पर्दछ ।

0/2
Correct answer

14. तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? 

0/2
Correct answer

15. काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ?

0/2
Correct answer

16. मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? 

2/2

17. माछापुच्छे हिमालको उचाई कति छ ?

2/2

18. जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? 

0/2
Correct answer

19. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. नदीका आधारमा नेपाललाई ३ भागमा बाँडिएको छ ।

2. मस्र्याङ्दी नदीको उद्गम स्थल अन्नपूर्ण हिमाल हो ।

3. शुक्लाफाँट वन्यजन्तु आरक्ष कञ्चनपुर जिल्लामा पर्दछ ।

2/2

20. गण्डक सम्झौता कहिले भएको थियो ? 

0/2
Correct answer

21. नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? 

0/2
Correct answer

22. नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? 

2/2

23.   गडविन अस्टिन शिखर कहाँ पर्छ ?

2/2

24.   तलका मध्ये उपयुक्त विकल्प छनौट गर्नुहोस् ।

2/2
Captionless Image

25.   गण्डDकी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या कति रहेको छ ?

0/2
Correct answer

26.   नेपालमा मात्र पाइने पुतली निम्न मध्य कुन होइन?

2/2

27.   विभिन्न उपत्यका र त्यसको उचाईबिच जोडा मिलाइ सहि कोड छान्नुहोस्  ।

0/2
Captionless Image
Correct answer

28.    गिद्धको वासस्थान भनि कुन रुखलाई चिनिन्छ?

2/2

29.   मुकुटचुरेन हिमाल कुन हिमश्रृङखला अन्तरगत पर्दछ ?

0/2
Correct answer

30.   समुह र समुह विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?

0/2
Captionless Image
Correct answer

31. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो

2/2

32. Hill Station of नेपाल भनेर कुन पर्वतलाई चिनीन्छ ?

2/2

33. नेपालमा वैज्ञानिक भुमिसुधार कार्यक्रम कहिलेदेखि लागु भएको हो ?

2/2

34.   चुरेश्रेणीको फरक फरक सन्दर्भमा विचार गर्नुहोस् ।

१. चुरेक्षेत्रले कुल क्षेत्रफलको १२.७५ हिस्सा ओगटेको छ ।

२. चुरेश्रेणीलाई कान्छो पर्वतका नामले पनि चिनिन्छ ।

३. यो पाकिस्तानको सिन्धु नदीबाट सुरु भई म्यान्मारसम्म फैलिएको छ ।

४. उत्तरमा हिमालय र दक्षिणमा चुरे श्रेणीसम्म विस्तारित जिल्ला सिन्धुपाल्चोक हो ।

0/2
Correct answer

35. नेपालमा पहिलो पटक विश्व सिमसार क्षेत्रमा सूचीकृत स्थल देहायको कुन हो ? 

2/2

36. नेपालको सबैभन्दा तातो जिल्ला देहायको कुन हो ? 

2/2

37.   हिमश्रृंखलाको सम्बन्धको आधारमा जोडा मिलाउनुहोस् ।

2/2
Captionless Image

38. नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?

2/2

39. लेकाली हावापानीको फैलावट कति उचाईमा रहेको छ ?

2/2

40.   पालिकाको सम्बन्धमा सही जोडा मिलाउनुहोस ।

2/2
Captionless Image

41.   नेपालमा 28 वटा हिमश्रृंङखला छन भने उप हिमश्रृखला कति छन ?

0/2
Correct answer

42. तलका भनाइहरू बारे विचार गर्नुहोस्।

1) सबैभन्दा दक्षिणी भागको मिहीन पाँगो माटोले बनेको उर्वर भु-भागलाई खास तराई भनिन्छ।

2) भित्री मधेशलाई दुन क्षेत्र पनि भनिन्छ।

0/2
Correct answer

43.    नेपालको श्रीलंका भनेर कुन संरक्षित क्षेत्रलाई चिनिन्छ ?

2/2

44. जोडा मिलाउनुहोस् ।

0/2
Captionless Image
Correct answer

45. मन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ ?

2/2

46.  नेपालको कुन ठाउँमा हाब्रे (रेड पाण्डा) प्रजनन केन्द्र रहेको छ ?

0/2
Correct answer

47. जोडा मिलाउनुहोस् 

0/2
Captionless Image
Correct answer

48. सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कहिले कायम भएको हो ? 

0/2
Correct answer

49. क्षेत्रफलका आधारमा सानोबाट ठूलोको सही क्रम कुन हो ?

2/2

50.   समुह र समुह विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?

2/2
Captionless Image

Post a Comment

Dear Readers, thanks for choosing to Post a Comment. Please keep in mind that all comments are moderated according to our Comment Policy, and your email address will NOT be published. Let's have a meaningful conversation relevant to the post topic.

Previous Post Next Post