GyanPark: A Genuine Site for Important Information. Visit Us Click Here!

GK for Practice 1

  

1. दक्षिण एसियाकै सबैभन्दा ठुलो स्तुप कहाँ निर्माण गरिएको ? 

2/2

2. लुम्बिनीमा निर्माण गरिएको दक्षिण एसियाकै सबैभन्दा ठुलो स्तुपको उचाइ कति रहेको छ ? 

0/2
Correct answer

3. स्थानीय तहहरूको प्रशासनिक वर्गीकरणको सम्बन्धमा तलको कुन जोडा गलत रहेको छ ? 

0/2
Correct answer

4. खास्टे ताल कहाँ पर्दछ ?

2/2

5. कर्णाली पुलको लम्बाइ कति हो ? 

2/2

6. तलका भनाइहरूबारे विचार गरी सहि उत्तर छान्नुहोस् ।

1. समशितोष्ण पतझर जंगल १२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा पाइन्छ ।

2. समशितोष्ण कोणधारी जंगल पाइने उचाई समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई हो ।

3. लेकाली वनस्पती पाइने उचाई समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई हो ।

4. नेपालमा टुन्ड्रा वनस्पति समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा पाइन्छ ।

2/2

7. नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? 

2/2

8. सगरमाथा दिवस कहिले मनाइन्छ ? 

2/2

9. कञ्चनजंघा एफ.एम. कुन जिल्लामा छ ? 

0/2
Correct answer

10. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. माछापुच्छे हिमाल अन्नपूर्ण हिमशृंखलामा पर्छ ।

2. त्रिशुली नदीको मुहान गोसाइँकुण्ड हो ।

3. टिंकर भञ्ज्याङ दार्चुला जिल्लामा छ ।

4. नेपालको हिमनदीहरुमा सबैभन्दा लामो खुम्वु हिमनदी तथा ठूलो हिमनदी लाङटाङ हो ।

5. काञ्जिरोवा हिमश्रृंखला कर्णालीमा पर्दछ ।

2/2

11. नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? 

2/2

12. सिहलिला पर्वत कहाँ पर्दछ ? 

2/2

13. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत सोलुखुम्बुमा पर्दछ ।

2. बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष शुक्ला फाँट वन्यजन्तु आरक्ष हो ।

3. पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल गोरखा जिल्लामा पर्दछ ।

4. संयुक्तराष्ट्रसंघीय पार्क शंखमुलदेखि टेकु दोभानसम्म बनाउने योजना छ ।

5. पिरामिड हिमाल कञ्चनजंघा हिमश्रृंखलामा पर्दछ ।

0/2
Correct answer

14. तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? 

0/2
Correct answer

15. काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ?

0/2
Correct answer

16. मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? 

2/2

17. माछापुच्छे हिमालको उचाई कति छ ?

2/2

18. जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? 

0/2
Correct answer

19. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. नदीका आधारमा नेपाललाई ३ भागमा बाँडिएको छ ।

2. मस्र्याङ्दी नदीको उद्गम स्थल अन्नपूर्ण हिमाल हो ।

3. शुक्लाफाँट वन्यजन्तु आरक्ष कञ्चनपुर जिल्लामा पर्दछ ।

2/2

20. गण्डक सम्झौता कहिले भएको थियो ? 

0/2
Correct answer

21. नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? 

0/2
Correct answer

22. नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? 

2/2

23.   गडविन अस्टिन शिखर कहाँ पर्छ ?

2/2

24.   तलका मध्ये उपयुक्त विकल्प छनौट गर्नुहोस् ।

2/2
Captionless Image

25.   गण्डDकी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या कति रहेको छ ?

0/2
Correct answer

26.   नेपालमा मात्र पाइने पुतली निम्न मध्य कुन होइन?

2/2

27.   विभिन्न उपत्यका र त्यसको उचाईबिच जोडा मिलाइ सहि कोड छान्नुहोस्  ।

0/2
Captionless Image
Correct answer

28.    गिद्धको वासस्थान भनि कुन रुखलाई चिनिन्छ?

2/2

29.   मुकुटचुरेन हिमाल कुन हिमश्रृङखला अन्तरगत पर्दछ ?

0/2
Correct answer

30.   समुह र समुह विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?

0/2
Captionless Image
Correct answer

31. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो

2/2

32. Hill Station of नेपाल भनेर कुन पर्वतलाई चिनीन्छ ?

2/2

33. नेपालमा वैज्ञानिक भुमिसुधार कार्यक्रम कहिलेदेखि लागु भएको हो ?

2/2

34.   चुरेश्रेणीको फरक फरक सन्दर्भमा विचार गर्नुहोस् ।

१. चुरेक्षेत्रले कुल क्षेत्रफलको १२.७५ हिस्सा ओगटेको छ ।

२. चुरेश्रेणीलाई कान्छो पर्वतका नामले पनि चिनिन्छ ।

३. यो पाकिस्तानको सिन्धु नदीबाट सुरु भई म्यान्मारसम्म फैलिएको छ ।

४. उत्तरमा हिमालय र दक्षिणमा चुरे श्रेणीसम्म विस्तारित जिल्ला सिन्धुपाल्चोक हो ।

0/2
Correct answer

35. नेपालमा पहिलो पटक विश्व सिमसार क्षेत्रमा सूचीकृत स्थल देहायको कुन हो ? 

2/2

36. नेपालको सबैभन्दा तातो जिल्ला देहायको कुन हो ? 

2/2

37.   हिमश्रृंखलाको सम्बन्धको आधारमा जोडा मिलाउनुहोस् ।

2/2
Captionless Image

38. नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?

2/2

39. लेकाली हावापानीको फैलावट कति उचाईमा रहेको छ ?

2/2

40.   पालिकाको सम्बन्धमा सही जोडा मिलाउनुहोस ।

2/2
Captionless Image

41.   नेपालमा 28 वटा हिमश्रृंङखला छन भने उप हिमश्रृखला कति छन ?

0/2
Correct answer

42. तलका भनाइहरू बारे विचार गर्नुहोस्।

1) सबैभन्दा दक्षिणी भागको मिहीन पाँगो माटोले बनेको उर्वर भु-भागलाई खास तराई भनिन्छ।

2) भित्री मधेशलाई दुन क्षेत्र पनि भनिन्छ।

0/2
Correct answer

43.    नेपालको श्रीलंका भनेर कुन संरक्षित क्षेत्रलाई चिनिन्छ ?

2/2

44. जोडा मिलाउनुहोस् ।

0/2
Captionless Image
Correct answer

45. मन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ ?

2/2

46.  नेपालको कुन ठाउँमा हाब्रे (रेड पाण्डा) प्रजनन केन्द्र रहेको छ ?

0/2
Correct answer

47. जोडा मिलाउनुहोस् 

0/2
Captionless Image
Correct answer

48. सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कहिले कायम भएको हो ? 

0/2
Correct answer

49. क्षेत्रफलका आधारमा सानोबाट ठूलोको सही क्रम कुन हो ?

2/2

50.   समुह र समुह विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?

2/2
Captionless Image

About the Author

Welcome to GyanPark, a garden of multidimensional knowledge. We share authentic, reality-based content to provide reliable information and insights. If you have any questions or suggestions, feel free to leave a comment below.

Post a Comment

Dear Readers, thanks for choosing to Post a Comment. Please keep in mind that all comments are moderated according to our Comment Policy, and your email address will NOT be published. Let's have a meaningful conversation relevant to the post topic.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
GITAB Team Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...