GyanPark: A Genuine Site for Important Information. Visit Us Click Here!

GK Practice Question 2

  

1.    जोडा मिलानमा सहि कोड छान्नुहोस् । 

2/2
Captionless Image

2. प्रताप मल्लले कति वर्ष शासन चलाएका थिए ? 

0/2
Correct answer

3. मल्ल वंशको सबभन्दा शक्तिशाली राजा कसलाई मानिन्छ ?

2/2

4.    गलत जोडा पत्ता लगाउनुहोस् । 

2/2

5.    अभिरवंशको शासन केन्द्र कुन स्थानमा रहेको थियो ? 

2/2

6.    लिच्छवि कालमा निर्माण भएका भौतिक पूर्वाधारहरु र बनाउने राजाविच जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् । 

2/2
Captionless Image

7.    भक्तपुरको चाागुनारायणको मन्दिर कुन राजाको पालामा बनेको हो ? 

2/2

8.    लिच्छविकालमा कसलाई के भनिन्थ्यो बारेमा गलत जोडा पत्ता लगाउनुहोस् । 

0/2
Correct answer

9. गन्धर्व विद्या गुरु भनि लेख्ने मल्ल राजा को हुन् ? 

0/2
Correct answer

10.   दिइएको तथ्य अध्ययन गर्नुहोस् र कुन ठीक छ,छन् छान्नुहोस् ।

१. लिच्छविकालमा सेनाध्यक्षलाई भटनायक भनिन्थ्यो ।

२. लिच्छविकालमा दाउरामा लगाइने कर सिंकर हो । 

2/2

11. सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला कहिलेबाट भएको हो ? 

2/2

12.   गलत जोडा छान्नुहोस् । 

0/2
Correct answer

13. तीन धारा संस्कृत पाठशाला स्थापनाको स्थापना कहिले भएको हो ? 

2/2

14.   मल्लकालमा कसलाई के भनिन्थ्यो बारे जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् । 

2/2
Captionless Image

15. नेपालमा सर्वप्रथम अङ्ग्रेजी स्कुलको स्थापना कहिले भएको थियो ?

2/2

16. राम शाहको निधनपछि डम्बर शाहले कति वर्ष गोरखा राज्यका शासन चलाए ?

0/2
Correct answer

17.   जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् । 

2/2
Captionless Image

18. समाज सुधारक मल्ल राजा भनेर कसलाई चिनिन्छ ? 

2/2

19.   कवि चुडाणि सम्राट भनेर कुन राजालाई चिनिन्छ ? 

2/2

20.   तलको कथन पढ्नुहोस् र ठीक बेठीक छुट्याउनुहोस् ।

१. भक्तपुरको न्यातपोल मन्दिरमा सिद्धिलक्ष्मी देविको मुर्ती रहेको छ ।

२. काल भैरबलाई तान्त्रिक शक्तिद्वारा हसाँउने राजा प्रताप मल्ल हुन् ।

३. भक्तपुरको विस्केटजात्राको चलन सुवर्ण मल्लको पालामा सुरु भएको हो ।

४. सहिद दशरथ चन्दको जन्म बैतडीमा भएको थियो ।

0/2
Correct answer

21. नेपालमा लिच्छविहरुको शासनकाल कति अवधिसम्म रह्यो ?

0/2
Correct answer

22.   चार नारायणको स्थापना गर्ने राजा को हुन् ? 

2/2

23.    जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् । 

0/2
Captionless Image
Correct answer

24. मदन चरित्र, नलचरित्र, रुक्मिणी परिचय जस्ता नाटक लेख्ने राजा को हुन् ? 

0/2
Correct answer

25.   गलत जोडा छान्नुहोस् । 

2/2

26.   ९९ चोकको दरबार भनेर कुन दरबारलाई चिनिन्छ ? 

0/2
Correct answer

27. तलको कुन गलत छ ? 

2/2

28. सेन राज्य नेपालमा कहिले गाभिएको थियो ?

0/2
Correct answer

29. शाहवंशीय राजा र तिनको शासन अवधिविच जोडा मिलाइ सहि कोड छान्नुहोस् ।

2/2
Captionless Image

30. पृथ्वीनारायण शाहका पालामा स्थापित पल्टनहरू तलका मध्ये कुन होइन ?  गोरखा

2/2

31.   दिइएको तथ्य अध्ययन गर्नुहोस् र कुन ठीक छ, छन् छान्नुहोस् ।

1. शाहवंशिय पुर्ख्यौलीहरू चित्तौडगढ, राजस्तानबाट आएको मानिन्छ ।

2. शाहवंशिय प्रथम राजा कुलमण्डल खान हुन् ।

3. कुलमण्डल आफ्नो वंशको ७ औ राजा हुन्

4. कुलमण्डलको राज्य पल्लो नुवाकोट (स्याङ्जा) थियो ।

2/2

32. देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या कति रहेको थियो ? 

2/2

33. दिइएको तथ्य अध्ययन गर्नुहोस् र कुन ठीक छ, छन् छान्नुहोस् ।

1. लमजुङको प्रथम शाहवंशिय राजा - कालु शाह

2. लमजुङको शाहवंशिय राजा - यशोव्रम्ह शाह(दोस्रो)

3. यशोव्रम्ह शाहका पिता - कुलमण्डन खान

4. यशोव्रम्ह शाहका छोरा – नरहरी (जेठा) र द्रव्य शाह(कान्छा)

2/2

34. नेपालमा पूरक परीक्षाको सुरुआत कहिलेबाट भएको हो ? 

0/2
Correct answer

35. मल्लकालमा कसलाई के भनिन्थ्यो भन्ने सन्दर्भमा कुन गलत छ  ? 

···/2
No correct answers

36. काठमाडौंमा पद्मकन्या विद्याश्रमको स्थापना कहिले गरियो ? 

0/2
Correct answer

37. नेपालको प्रथम प्रमाणिक राजा को हुन् ? 

2/2

38.   आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने प्रथम मल्ल राजा को हुन् ? 

2/2

39. समूहा र समूह II बीच जोडा मिलाउनु होस् र कोडबाट सही उत्तर छान्नुहोस् । 

2/2
Captionless Image

40. रानी पोखरीको निर्माण कहिले भएको थियो ?

2/2

41. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।

1. उषाहरण नाटक भूपतीन्द्र मल्लले लेखेका हुन ।

2. राणाकालमा भ्रष्टाचार निवारणसम्बन्धि काम तलेवा दलान निकायले गर्दथ्यो ।

2. मल्लकालीन प्रशासनिक पद महापात्रले स्थानीय शासकलाई जनाउँदछ ।

2/2

42.   लिच्छवी कालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ? 

2/2

43. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।    

१. नेपालेश्वर भनेर यक्ष मल्ललाई चिनिन्छ ।

२. नेपाल मण्डलेश्वर भनेर श्रीनिवास मल्ललाई चिनिन्छ ।     

0/2
Correct answer

44.   शनिवार विदा दिने चलन कस्को पालामा भएको थियो ?

2/2

45.   रणबहादुर शाह कहिले काशीवासमा गएका थिए ?

2/2

46.   लीच्छवीकालीन पदलाई समूह I र समूह II बीच जोडा मिलाई सहि कोड छान्नुहोस।

2/2
Captionless Image

47.   पशुपतिनाथ मन्दिरमा देवल कसले राख्न लागाएका हुन् ?

2/2

48.   समूह I र समूह II बीच जोडा मिलाई सहि कोड छान्नुहोस।

2/2
Captionless Image

49.   किरात वंशमा...........पुस्ताका.......राजाहरुले..............वर्ष शासन गरे ।

2/2

50.   अन्तिम मल्ल राजाहरु र तिनिहरुकले राज्य गरेको ठाउको आधारमा समूह I र समूह IIबीच जोडा मिलाई सहि       कोड छान्नुहोस।

2/2
Captionless Image

About the Author

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Dear Readers, thanks for choosing to Post a Comment. Please keep in mind that all comments are moderated according to our Comment Policy, and your email address will NOT be published. Let's have a meaningful conversation relevant to the post topic.
Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
GITAB Team Welcome to WhatsApp chat
Howdy! How can we help you today?
Type here...