GK Practice Set 3

 शाखा अधिकृत विशेष सामान्यज्ञान अभ्यास परीक्षा 2079-09-26 (Set-1)


 1.     ‘वाटरमेन’ले तलको कुन चिजको आविश्कार गरेका हुन् ? 

1/1
A. टेलिभिजन
B. एक्स रे मेशिन
C. फाउन्टेन पेन
 
D. टेलिस्कोप
 
2.     सहस्राब्दि विकास लक्ष्य (Millennium Development Goals) ले निम्न लिखित कुन पक्षलाई समेटेको छैन ? 

1/1
A. वातवारणीय दिगोपनको प्रत्याभूति
B. विकासका लागि विश्वव्यापी साझेदारी विकास
C. विश्वब्यापी रुपमा माध्यामिक शिक्षा प्राप्ति
 
D. लैंगिक समानता र महिला शसक्तिकरण
 
3.     ‘पोमोलोजी’ (Pomology) भन्ने शब्दले के लाई बुझाउँदछ ? 

1/1
A. फलफुलको अध्ययनसंग सम्बन्धित विषय
 
B. उन्नत स्तरमा पशुपालनको अध्ययनसंग सम्बन्धित विषय
C. प्राकृतिक दृष्यहरूको अध्ययनसंग सम्बन्धित विषय
D. जीवाशेषहरूको अध्ययनसंग सम्बन्धित विषय
 
4.     बहुमूल्य धातु हिरा कुन तत्वबाट बनेको हुन्छ ? 

1/1
A. कार्वन
 
B. लिथिनियम
C. नाइट्रोजन
D. हिलियम
 
5.     विश्व जलवायु विज्ञान संगठन (WMO) को प्रधान कार्यालय कुन ठाउ―मा रहेको छ ? 

0/1
A. जेनेभा
B. लण्डन
 
C. वर्न
D. वासिङटन डि.सी.
Correct answer
A. जेनेभा
 
6.     नेपालमा सवारी प्रदुषण मापदण्डको निर्धारण कहिले देखि भएको हो ? 

0/1
A. वि.सं. २०५३
B. वि.सं. २०५६
C. वि.सं. २०६१
 
D. वि.सं. २०५८
Correct answer
B. वि.सं. २०५६
 
7.     प्रथम विश्व वातावरण दिवसको मुख्य नारा के थियो ? 

0/1
A. हाम्रो साफा भविष्य
 
B. एक मात्र पृथ्वी
C. वातावरण जोगाउ
D. प्रदुषित वातावरणबाट मानवजातीको बचावट
Correct answer
B. एक मात्र पृथ्वी
 
8.     युरीया मलमा नाइट्रोजनको मात्रा कति प्रतिशत हुन्छ ? 

1/1
A. 21%
B. 46%
 
C. 19%
D. 18%
 
9.     नेपालमा e-governance को अवधारणा कुन योजना देखि लागु भयो ? 

1/1
A. दशौं
B. आठौं
C. एघारौं
 
D. नवौं
 
10.    ध्वनिको गति (३३२ मिटर प्रतिसेकेण्ड) भन्दा छिटो उड्ने वा गुड्ने वस्तुलाई के भनिन्छ ? 

1/1
A. प्रकाश
B. रकेट सोनिक
C. फास्टरसोनिक
D. सुपरसोनिक
 
 
11.    दुधमा कुन भिटामिन पाईन्छ ?

1/1
A. भिटामिन A र B
B. भिटामिन B र K
C. भिटामिन A र D
 
D. माथिका कुनै पनि होइन
 
12.    फूल पारेर पनि दूध चुसाउने पंक्षीको नाम के हो ? 

1/1
A. प्लेटिपस
 
B. चमेरो
C. हाईना
D. अष्ट्रिच
 
13.    कपाल कुन हार्मोनको कमिले फूल्दछ ? 

1/1
A. माइलोमा
B. मेलानिन
 
C. ओरोजिन
D. क्यानसाइसिन
 
14.    वातावरणीय क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुनलाई मानिन्छ ? 

1/1
A. गालान्टे संरक्षण अवार्ड
B. नोवेल पुरस्कार
C. ब्लु प्लानेट अवार्ड
 
D. ग्लोबल ५००
 
15.    विश्व रक्तदान दिवस कहिले पर्दछ ? 

0/1
A. जुलाई १४
B. मार्च १४
C. अगष्ट १४
 
D. जुन १४
Correct answer
D. जुन १४
 
16.    पानीको सतहमा तेलको उपस्थिति बारे जानकारी दिने यन्त्रलाई के भनिन्छ ? 

1/1
A. Aero meter
B. Gravy meter
 
C. Alti meter
D. Oil meter
 
17.    रसायनशास्त्रका पिता भन्नाले कसलाई चिनिन्छ ? 

1/1
A. इष्टम्यान
B. लुई डेगुरे
C. रोबर्ट बोयल
 
D. जोन वाकर
 
18.    रामसारमा सूचीकृत कतिओटा सिमसार क्षेत्र संरक्षित क्षेत्रमा पर्दछन् ? 

1/1
A. ६ वटा
B. ७ वटा
C. ५ वटा
D. ९ वटा
 
 
19.    देहायको मध्ये कुन चाँही नेपालको संरक्षित पंक्षी होइन ? 

0/1
A. सानो खर मयुर
B. सारस
C. चिल
 
D. ठुलो खर मयुर
Correct answer
D. ठुलो खर मयुर
 
20.    जेनेटिक इन्जिनियरिङ्गको प्रविधिबाट सर्वप्रथम उत्पादन गरिएको औषधि के हो ? 

1/1
A. इन्सुलिन
 
B. पोलियो भ्यक्सिन
C. पारासिटामोल
D. रेविज भ्याक्सिन
 
21.    विश्वको सबैभन्दा ठूलो विज्ञान प्रविधि संग्राहलय कुन देशमा रहेको छ ? 

1/1
A. अमेरिका
B. जापान
C. उत्तर कोरिया
D. चीन
 
 
22.    सर्वप्रथम ग्रीन हाउस इफेक्ट पत्ता लगाउने बैज्ञानिक कुन देशका थिए ? 

0/1
A. स्वीडेन
 
B. अमेरिका
C. फ्रान्स
D. बेलायत
Correct answer
C. फ्रान्स
 
23.    Hydraulic Ram के सँग सम्बन्धित छ ?  

1/1
A. उर्जा विकास प्रविधि
B. कृषि समाग्री
C. सिंचाइ प्रविधि
 
D. कृषि प्रशोधन प्रविधि
 
24.    सुचना सञ्चार क्षेत्रको नबिनतम सेवा 4G सेवा नेपालमा कहिलेबाट शुरु गरियो ? 

1/1
A. वि.स.२०७३/९/१५
B. वि.स.२०७३/९/१६
C. वि.स.२०७३/९/१७
 
D. वि.स.२०७३/९/१८
 
25.    ठीक बेठिक छुट्याउनसुहोस्

1.     लुइ पास्चरले रेविज विरुद्धको सुइ सर्वप्रथम थोमस नामका बालकलाई दिएका थिए ।

2.     स्वास रोक्ने ग्यास क्लोरिन जोन डाल्टनले पत्ता लगाएका थिए ।      
0/1
A. 1 ठीक तर 2 बेठिक
B. 1 बेठिक तर 2 ठीक
 
C. 1 र 2 दुवै ठीक
D. 1 र 2 दुवै बेठिक
Correct answer
D. 1 र 2 दुवै बेठिक
 
26.    विजुलीको चिम बनाउन कुन काँचको प्रयोग गरिन्छ ? 

0/1
A. पाइरेक्स
 
B. लेड क्रिष्टल
C. कोवाल्ट
D. कुनै होइन
Correct answer
B. लेड क्रिष्टल
 
27.    तल दिइएका भनाइहरु मध्ये कुन बेठीक छ/छन् ?

       १. जनस्वास्थ्य सम्बन्धी अवधारणा सन् १९४०  मा अमेरिकाबाट शुरु भएको हो ।     

२. क्षयरोगको जीवणु सर्वप्रथम सन् १९ ८२ मा पत्ता लागेको हो । 

       ३. कमलपित्त भाइरसबाट सर्ने रोग हो । 

       ४. The origin of species  चाल्स डार्विनले सन १८५९ मा प्रकाशन गरेका हुन् । 

1/1
A. ३ र ४ मात्र
B. १ मात्र
 
C. ३ मात्र
D. माथीका सबै
 
28.    माटोको उर्वरा शक्ति बढाउन उपयोगी मानिने बैज्ञानिक नाम लुकेना रहेको बनस्पति तलका मध्ये कुन हो ? 

1/1
A. अल्लो
B. साइप्रस धुप्पी
C. महारुख
D. इपिल इपिल
 
 
29.    तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।

१.     e = mc² बहुचर्चित सुत्रका प्रतिपादक अल्बर्ट आइन्स्टाइन हुन ।

२.     कुनै पनि भाँडोमा केहि वस्तु डुबायो भने त्यहि वस्तु वराबरको पानी त्यहाँबाट विस्थापित हुन्छ भन्ने तथ्य पत्ता लगाउने प्रसिद्ध वैज्ञानिक जोन डाल्टन हुन् ।

३.     म्याडम क्यूरीले आफ्ना जीवनकालमा दुई पटक सन् 1911 र 1903 मा नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् । 

1/1
A. सबै ठीक
B. १ र २ ठीक, ३ बेठिक
C. १, ३ ठीक, २ बेठिक
 
D. १ ठीक २ र ३ बेठिक
 
30.    पृथ्वीको सामान्य मौसम र तापक्रममा देखा परेको असमान्य स्थितिलाई के भनिन्छ ? 

0/1
A. E-Nino
B. U-Nino
 
C. FI-Nino
D. EI-Nino
Correct answer
D. EI-Nino
 
31.    जोडा मिलाउनुहोस ् । 

1/1

A. a-1, b-2, c-3, d-4
B. a-3, b-4, c-1, d-2
C. a-2, b-1, c-4, d-3
D. a-3, b-2, c-4, d-1
 
 
32.    पारिस्थितिक पद्धतिको जैविक तत्व तलका मध्ये कुन होइन ? 

1/1
A. वनस्पति
B. जीवाणु
C. जनावर
D. हावा
 
 
33.    रगतका प्रकारहरू पत्ता लगाउने बैज्ञानिक को हुन् ? 

1/1
A. कार्ल ल्याण्डेस्टेनर
 
B. जे. प्रिस्टले
C. अलेक्जेन्डर प्mलेमिङ
D. हान्स बग
 
34.    पदार्थको अणु भित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ भनी पत्ता लगाउने बैज्ञानिक को हुन् ? 

1/1
A. सर आइज्याक न्युटन
B. आर्किमिडिज
C. थोमस अल्भा एडिसन
D. जोन डाल्टन
 
 
35.    जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् । 

1/1

A. a-3, b-1, c-4, d-2
 
B. a-3, b-4, c-1, d-2
C. a-2, b-1, c-4, d-3
D. a-2, b-3, c-4, d-1
 
36.    विश्वमा देखिएको स्वाइन फलु रोगको कारणहरूमा इन्फ्लुएन्जाको कुन प्रजाती एकिन भएको छ ? 

1/1
A. H5N1
B. H7N2
C. H1N1
 
D. H6N2
 
37.    CITES ले विश्वमा पाउने वन्य जन्तुलाई कति भागमा वर्गिकरण गरेको छ ? 

0/1
A. ३ भाग
B. ४ भाग
 
C. ५ भाग
D. ६ भाग
Correct answer
A. ३ भाग
 
38.    सिसा (Lead) प्रकृतिमा कुन अवस्थामा पाइन्छ ? 

0/1
A. ग्यालेना
B. बक्साइट
C. सिनावर
D. चाल्कापाइराइट
 
Correct answer
A. ग्यालेना
 
39.    जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् । 

1/1

A. a-2, b-1, c-4, d-3
 
B. a-4, b-2, c-1, d-3
C. a-2, b-4, c-3, d-1
D. a-3, b-4, c-1, d-2
 
40.    नेपाल दुर संचार कम्पनीलाइ कुन प्रक्रिया अन्तर्गत निजीकरण गरिएको हो ? 

1/1
A. सम्पत्ति बिक्री र भाडा
B. सम्पत्ति तथा व्यवसाय बिक्री
C. शेयर बिक्री
 
D. खारेजी
 
41.    थर्मोसेटिङ प्लाष्टिक देहायको कुन कार्यमा उपयोग गरिन्छ ? 

0/1
A. बिजुलीको स्वीच र प्लग बनाउन
B. नक्कली दाँत बनाउन
C. भाँडाकुँडा बनाउन
D. माथिका सबै
 
Correct answer
A. बिजुलीको स्वीच र प्लग बनाउन
 
42.    तल दिइएका भनाइहरु मध्ये कुन ठीक छ÷छन् ?

1. DNA को 3D बनोट सर्वप्रथम सन् १९५३ मा पत्ता लागेको हो ।

2. जेनेटिक इन्जिनियङ्गिको प्रयोग सन् १९७० बाट शुरु भएको हो । 

3. हरगोविन्द खुराना आणुवांशिका खोजी गर्ने बैज्ञानिका हुन् । 

4. Mitosis cell division द्वारा उत्पादित कोषहरु clone हुन् ।  

0/1
A. 3 र 4 मात्र
 
B. 2 र 3 मात्र
C. 3 र 4 मात्र
D. माथिका सबै
Correct answer
D. माथिका सबै
 
43.    ‘मेडिसिन एनथ्रोपोसोफिक’ के संग सम्बन्धित छ  ? 

1/1
A. माटोको अध्ययन गर्ने विषय
 
B. हावाको अध्ययन गर्ने विषय
C. बनस्पतिको अध्ययन गर्ने विषय
D. खाद्यान्नको अध्ययन गर्ने विषय
 
44.    ठीक बेठिक छुट्याउनुहोस् ।

1. भ्यागुते रोग विषणुजन्य रोग हो ।

2. दादुरा जीवाणुजन्य रोग हो ।  

1/1
A. 1 ठीक तर 2 बेठिक
B. 1 बेठिक तर 2 ठीक
C. 1 र 2 दुवै ठीक
D. 1 र 2 दुवै बेठिक
 
 
45.    नेपालमा पोषण कार्यक्रम कहिलेदेखि शुरु गरिएको हो ? 

0/1
A. वि.स २०३६
 
B. वि.स २०३७
C. वि.स २०३८
D. वि.स २०३९
Correct answer
B. वि.स २०३७
 
46.    जोडा मिलाइ सहि उत्तर छान्नुहोस् । 

1/1

A. a-4, b-1, c-3, d-2
B. a-3, b-1, c-4, d-2
C. a-4, b-1, c-2, d-3
 
D. a-3, b-4, c-1, d-2
 
47.    सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने शब्द URL को पुरा रुप के हो ? 

0/1
A. Uniform Resource Lacator
B. Uniform Resource Line
C. Universal Resource Lacator
 
D. Unicode Resource Line
Correct answer
A. Uniform Resource Lacator
 
48.    Intra-articular भन्नाले कहाँ दिइने सुईलाई जनाउँदछ ? 

0/1
A. हड्डी भित्र दिइने
 
B. छालाको बाहिरि तहमा दिइने
C. छाला मुनि दिइने
D. जोर्नी भित्र दिइने ।
Correct answer
D. जोर्नी भित्र दिइने ।
 
49.    कार्पेट देहायको कुन प्रकृतिको रेशाबाट बनाइन्छ ? 

1/1
A. Artificial Fiber
B. Natural Fiber
C. Synthetic Fiber
 
D. Recycle Fiber
 
50.    Sustainable Development Goal (2017 — 2030) ले नसमेटेको विषय तलका मध्ये कुन हो ? 

1/1
A. सामुद्रिक स्रोतको दिगो उपयोग
B. आधुनिक इन्धनको उपलब्धता
C. मानव बस्तीलाई सुरक्षित बनाउने
D. व्यवसायिक कृषि प्रणालीको विकास गर्ने
 
 
51.    तल दिइएका भनाइहरु मध्ये कुन गलत छ/छन् ?

1. Father of Anatomy भनेर जि. कुभियर लाई चिनिन्छ ।

2. Mycology जीबको बनावट अध्ययन गर्ने विज्ञान हो । 

3. विद्युतधारा एम्पीयर इकाईमा नापीन्छ ।

4. रक्सीमा  इथानोल तत्व पाइन्छ । 

0/1
A. 3 र 1 मात्र
B. 2 र 4 मात्र
C. 3 मात्र
D. 2 मात्र
 
Correct answer
A. 3 र 1 मात्र
 
52.    3G Network को शुरुवात कुन देशबाट भएको हो ?  

1/1
A. अमेरिका
B. जर्मनी
C. जापान
D. चीन
 
 
53     प्रसिद्ध बैज्ञानिक अल्वट आइन्स्टाइनका सम्बन्धमा निम्न भनाई बिचार गर्नुहोस ।

1. उनको जन्म जर्मनीमा भएको थियो                 

2. उनले सन् १९२१ मा रसायन शास्त्रमा नोवेल पुरस्कार पाएका थिए । 

3. उनको मृत्यु  १९५५ मा भएको थियो ।

माथिको भनाइबाट गलत उत्तर पत्ता लगाउनुहोस् 

0/1
A. १ र २ मात्र
B. २ मात्र
C. १ मात्र
D. ३ मात्र
 
Correct answer
B. २ मात्र
 
54.    ठीक उत्तर छान्नुहोस ।

1. IUCN को स्थापना सन् १९५८ मा भएको हो ।

2. Goldmen Environment Prize लाई वातावरण क्षेत्रको नोबेल पुरस्कार भनिन्छ ।

3. नेपालमा राष्टिय वातावरण नीति सन् १९८३ बाट लागु भएको हो । 

4. नेपालको वर्तमान संविधानले. धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ ।     

1/1
A. 2 र 4
B. 1 र 4 ठीक
C. 1, 3, 4 ठीक
 
D. सबै ठीक
 
55.    तलका मध्ये मिल्ने जोडा पत्ता लागाउनुहोस् । 

0/1

A. 1 र 2 मात्र
B. 3 र 4 मात्र
C. 2 मात्र
 
D. 4 मात्र
Correct answer
D. 4 मात्र
 
56.    समूह (i) र समूह (ii) को अधारमा जोडा मिलाइ कोडबाट सही उत्तर छान्नुहोस् । 

0/1

A. a-2, b-3, c-1, d-4
B. a-3, b-4, c-1, d-2
 
C. a-2, b-1, c-4, d-3
D. a-3, b-1, c-4, d-2
Correct answer
C. a-2, b-1, c-4, d-3
 
57.    प्लाष्टिक बनाउन प्रयोग गरिने आधारभूत कच्चा पर्दाथ कुन हो ?     

0/1
A. प्रकृतिक ग्यास
B. पेटोलियम र प्रकृतिक ग्यास
C. कार्बोलिक एसिड
D. माथिका सबै
 
Correct answer
B. पेटोलियम र प्रकृतिक ग्यास
 
58.    आनुवांशिक सिद्धान्तका प्रतिपादक को हुन् ?       

1/1
A. ग्रेगर जोहान मेण्डल
 
B. चाल्स डार्विन
C. पियरे द कुर्वटीन
D. ए.जी. टान्स्ली
 
59.    पारिस्थिक पद्धतीको जैविक तत्व अन्तर्गत तलको कुन पर्दैन ?       

1/1
A. उत्पादक
B. उपभोक्ता
C. विच्छेदक
D. घाम
 
 
60.    वातावरण सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलन कहा― भएको थियो ?       

1/1
A. हेग
B. स्टकहोम
 
C. नैरोवी
D. रोम
 
61.    दिगो विकास सम्बन्धी सन् २०१२ मा सम्पन्न रियो प्लस २० सम्मेलनले पारित गरको दस्ताबेजलाई के भनिन्छ ? 

0/1
A. हामीले चाहेको भविष्य
B. आर्थिक विकास
C. पृथ्वीको वचावट
 
D. गरिवी न्युनीकरण
Correct answer
A. हामीले चाहेको भविष्य
 
62.    नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सिमसार सम्मेलन कहिले भएको थियो ?    

1/1
A. सन् २०१२ नोभेम्बर
 
B. सन् २०१३ डिसेम्बर
C. सन् २०११ अक्टोबर
D. सन् २०१४ अप्रिल
 
63.    नेपाल दुरसंचार संस्थानले क्ष्लतभचलभत सेवा कहिले देखि सुरु गरेको हो ?     

0/1
A. सन् २००५
 
B. सन् २००१
C. सन् २०००
D. सन् २००४
Correct answer
C. सन् २०००
 
64.    सर्वप्रथम अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरूको क्रम मिलाउनुहोस् 

0/1
A. रसिया, अमेरिका, फ्रान्स, जापान
B. अमेरिका, रसिया, फ्रान्स, जापान
C. रसिया, अमेरिका, जापान, फ्रान्स
D. रसिया, अमेरिका, चीन, भारत
 
Correct answer
A. रसिया, अमेरिका, फ्रान्स, जापान
 
65.    पानीमा उम्रने वनस्पति लेउ, काई, झ्याउलाई के भनिन्छ ? 

1/1
A. उत्पादक
 
B. उपभोक्ता
C. विच्देक
D. माथिका सबै
 
66.    कार्वन मोनोमरको पोलिमेराइजेसनबाट के बन्दछ ? 

1/1
A. प्लास्टिक
 
B. रबर
C. काँच
D. ग्याँस
 
67.    गोरखापत्र पहिलो पटक विशेषांकको रूपमा कहिले प्रकाशित भएको थियो ? 

0/1
A. वि.सं. १९९८ भाद्र १७
B. वि.सं. १९९५ चैत्र २
C. वि.सं. १९९० बैशाख २४
 
D. वि.सं. १९९२ असोज
Correct answer
A. वि.सं. १९९८ भाद्र १७
१ निर्देशनः तलको तालिकाको आधारमा List (i) संग List (ii) र List (iii) लाई मिलाई तलका प्रश्नहरुको सही उत्तर छान्नुहोस् ।  


 
68. 
1/1
A. a-1-II
 
B. a-2-II
C. a-3-IV
D. a-1-I
 
69.          

1/1
A. b-3-I
B. b-2-V
C. b-4-I
 
D. b-2-VI
 
70.          

1/1
A. d-4-V
B. d-3-VI
C. d-2-IV
D. d-3-V
 
 
71.          

1/1
A. e-2-VI
B. e-1-IV
 
C. e-3-III
D. e-1-V
 
72.    मंगल ग्रह कहिले पृथ्वीको नजिक आएको थियो ? 

0/1
A. सन् २००३ अगष्ट २७
B. सन् २००६ मे २७
 
C. सन् २००८ जुलाई २७
D. सन् २००१ जुन २७
Correct answer
A. सन् २००३ अगष्ट २७
 
73.    शनि ग्रह कसले पत्ता लगाएका हुन् ? 

1/1
A. अल्वर्ट आइस्न्टाइन
B. ग्यालिलियो ग्यालिली
 
C. निकोलस कोपरनिकस
D. न्युटन
 
74.    नेपालले जैविक विविधता महासन्धिमा कहिले हस्ताक्षर ग¥यो ? 

0/1
A. वि.सं. २०५८ बैशाख ७
B. वि.सं. २०५६ चैत्र १
C. वि.सं. २०५९ जेठ ३
 
D. वि.सं. २०६३ फागुण २
Correct answer
A. वि.सं. २०५८ बैशाख ७
 
75.    ‘लभसान’ भन्नाले के लाई बुझिन्छ ? 

0/1
A. कम्प्युटर भाइरस
B. सामुद्रिक आंधी
 
C. ओजनतहको विनास
D. अन्तरिक्ष केन्द्र
Correct answer
A. कम्प्युटर भाइरस
 
76.    दिगो विकास शब्दको प्रयोग सर्वप्रथम कहिले गरिएको थियो ? 

1/1
A. सन् १९८७
 
B. सन् १९८१
C. सन् १९७९
D. सन् १९७५
 
77.    नेपालका संरक्षण क्षेत्रहरू क्ष्ग्ऋल् वर्गिकरणको कुन श्रोणीमा पर्दछन् ? 

0/1
A. तेश्रो
B. चौथो
 
C. छैठौं
D. पाचौं
Correct answer
C. छैठौं
 
78.    जोडा मिलाउनुहोस् । 

1/1

A. a-2, b-1, c-3, d-4
B. a-2, b-1, c-4, d-3
 
C. a-3, b-4, c-1, d-2
D. a-2, b-3, c-4, d-1
 
79.    जोडा मिलाउनुहोस् । 

0/1

A. a-2, b-1, c-3, d-4
B. a-2, b-1, c-4, d-3
C. a-3, b-4, c-1, d-2
 
D. a-2, b-3, c-4, d-1
Correct answer
B. a-2, b-1, c-4, d-3
 
80.    सर्वप्रथम ग्रीन हाउस इफेक्टको अवधारणा पत्ता लगाउने बैज्ञानिक कुन देशका नागरिक हुन् ? 

0/1
A. स्वीडेन
B. फ्रान्स
C. बेलायत
D. नेदरल्याण्ड
 
Correct answer
B. फ्रान्स
 
81.    समूह (i) र समूह (ii)  बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । 

0/1

A. a-2, b-3, c-3, d-1
B. a-2, b-4, c-1, d-3
 
C. a-2, b-3, c-4, d-1
D. a-4, b-2, c-3, d-1
Correct answer
A. a-2, b-3, c-3, d-1
 
82.    जोडा मिलाउनुहोस् । 

0/1

A. a-3, b-2, c-1, d-4
B. a-4, b-3, c-2, d-1
C. a-3 b-1, c-4, d-2
 
D. a-4 b-2 c-1, d-3
Correct answer
B. a-4, b-3, c-2, d-1
 
83. जोडा मिलाउनुहोस् । 

1/1

A. a-3,b-4, c-2, d-1
B. a-2, b-1, c-4, d-3
C. a-3, b-1, c-4, d-2
D. a-3, b-4, c-1, d-1
 
 
84.    निम्न लिखित कथनहरू कुनै रोगका लक्षणहरू र सो रोगबाट बच्ने उपायहरू हुन् ।

१. लक्षणः यस रोगमा घाँटी खसखसाउने, १०४ डिग्री फरेनहाइट सम्म ज्वरो आउने तथा आन्तरिक र वाह्य रक्तश्राव हुने लक्षणहरू देखा पर्दछन् ।

२.  रोकथामः यस रोगबाट बच्न संक्रमित विरामी र तीनको शरीरबाट निस्क्ने तरल पदार्थको सम्पर्कमा नआउने र लवणयुक्त पानी पिउने गर्नु पर्दछ ।

माथिका उल्लेखित कथनहरू कुन रोगका लक्षण तथा सो रोगबाट बच्ने उपायहरू हुन् ? 

1/1
A. रक्त अल्पता
B. रतन्धो
C. इबोला भाइरस
 
D. रिकेटस्
 
85.    'Fortan' के संग सम्बन्धित छ ? 

1/1
A. Computer
B. E-mail
C. Internet
D. Pen drive
 
 
86.    DNA को संरचना James Walon र Francis Crick ले कहिले प्रतिवेदन प्रतिपादन गरेका हुन ् ? 

1/1
A. 1951 AD
B. 1952 AD
C. 1953 AD
 
D. 1954 AD
 
87.    सूचना प्रविधिको क्षेत्रमा सर्वप्रथम ‘इमेल (E-mail) को सुरुवात गर्ने राष्ट्र कुन हो ? 

1/1
A. अमेरिका
 
B. बेलायत
C. फ्रान्स
D. जापान
 
88.    तलका मध्ये युटिलिटी (Utility software) कुन हो ? 

0/1
88. तलका मध्ये युटिलिटी (Utility software) कुन हो ?
A. Windows
 
B. Antivirus
C. Pagemaker
D. Excel
Correct answer
B. Antivirus
 
89.    पारमाणि सिद्धान्तका प्रतिपादक को हुन् ? 

1/1
A. Prout
B. John Dobereimer
C. John Dalton
 
D. Lother Meryer
 
90.    वातावरण तथा विकास सम्बन्धी विश्व आयोग (बुटल्याण्ड आयोग) को गठन कहिले भएको हो ? 

1/1
A. सन् १९८७
B. सन् १९८३
 
C. सन् १९८२
D. सन् १९८१
 
91.    निम्म लिखित वैज्ञानीक र आविस्कार वीचको जाडढा मिलानमा सही छ ? कोड बाट सहि उत्तर छान्नुहोस् ।   
1/1

A. a-4, b-1, c-3, d-2
B. a-3, b-1, c-4, d-2
C. a-4, b-1, c-2, d-3
D. a-2, b-3, c-4, d-1
 
 
92.    युरो – 3 अन्तर्गत सवारी प्रदुषण मापदण्ड नेपालमा कहिले देखि लागु भएको हो ?  

0/1
A. वि.सं. २०६९ श्रावण १९
B. वि.सं. २०७६ असार १६
 
C. वि.सं. २०७२ भाद्र १
D. वि.सं. २०७४ असोज १६
Correct answer
A. वि.सं. २०६९ श्रावण १९
 
93.    व्याक्टोरियाबाट हुने रोगहरुमा तलको कून पर्दैन ?  

0/1
A. हैजा
B. रगत मासी
C. ठेउला
D. क्षयरोग
 
Correct answer
B. रगत मासी
 
94.    क्यान्सर रोगको रोकथामको लागि प्रयोग गरिने रेडियमको आविस्कारक को हुन् ?  

1/1
A. माइकल फराडे
B. थोमस लल्वा एडिसन
C. अल्वर्ट आइन्सटाइन
D. म्याडम क्युरी
 
 
95.    रगतलाई व्लड वैंकमा राख्दा जम्न बाट वचाउन कुन पदार्थ मिसायर राखिन्छ ?  

0/1
A. सोडियम साइट्रेट
B. मिथाइल अल्कोहल
C. पोटासियम नाइट्रेट
D. ब्रोमिन
 
Correct answer
A. सोडियम साइट्रेट
 
96.    तलका मध्ये जीवाणु द्धारा लाग्ने रोग कुन होइन ?         

0/1
A. न्युमोनिया
 
B. म्यादे ज्वरो
C. हैजा
D. रेविज
Correct answer
D. रेविज
 
97.    सामाजिक संजालको रुपमा रहेको त्धष्ततभच को संचालन कहिले देखि भएको हो ?  

0/1
A. 2004 AD
 
B. 2005 AD
C. 2006 AD
D. 2011 AD
Correct answer
C. 2006 AD
 
98.    युजेनिक्स (Eugenics) भन्ने शब्दले के बुझाउ―दछ ?  

0/1
A. वंश परम्परामाथि नियन्त्रण गर्ने विषय
B. भु–गर्वको अध्ययन गर्ने विषय
C. मानवको वृद्ध अवस्थाको बारे अध्ययन गर्ने विषय
D. मानव जातिको विकासक्रमको अध्ययन गर्ने विषय
 
Correct answer
A. वंश परम्परामाथि नियन्त्रण गर्ने विषय
 
99.    Google+ को स्थापना कहिले भएको हो ?  

1/1
A. 2004 Feb. 4
B. 2011 June 22
 
C. 2005 Feb. 14
D. 2000 June 18
 
100. सूचि (i) र सुचि (ii) वीच जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।  

0/1

A. 1 र 2 मात्र
B. 2 र 3 मात्र
C. 3 र 4 मात्र
D. 1, 2 र 4 मात्र
 
Correct answer
A. 1 र 2 मात्र

Post a Comment

Dear Readers, thanks for choosing to Post a Comment. Please keep in mind that all comments are moderated according to our Comment Policy, and your email address will NOT be published. Let's have a meaningful conversation relevant to the post topic.

Previous Post Next Post